ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ । बि�...

विपन्न र असहाय बिरामीका लागि १० बेड छुट्याउन विराटनगर महानगरको निर्देशन

विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कु�...


विराटनगरको समाचार

विपन्न र असहाय बिरामीका लागि १० बेड छुट्याउन विराटनगर महानगरको निर्देशन

विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कु�...

अवसर खोज्दै विराटनगर पढ्न आउनेहरु, दिक्क भएर छोड्छन्

इन्दु साह विराटनगर । विराटनगर देशको दोस्रो ठुलोे सहर भनेर नेपालभरीका नागरीकले चिन्ने गरेका छन् । ठुलो सहरमा राम्रो सेवा सुविधा हुन्छ भन्ने मान्यता उनीहरुमा रहन्छ । औद्योगिक क्षेत्र, कोशी प्रदेशको राजधानी, शिक्षा र स्वास्थ्यको हव बनेको विराटनगर बाहिरबाट आउनेहरुका लागि सोचेजस्तो भने छैन। धरै कलकारख�...


स्वास्थ्य बिशेष : पेटको समस्या हुनेहरुले हेर्ने पर्ने भिडियो अन्तर्वार्ता
साहित्य संसार

गजल

-रोमा लम्साल "नुरा" थ्यो कठिन चिन्न चित्र हेरेर छन् भन्यौ भिन्न चित्र हेरेर

गजल

बारी!


रङ्गिएको बिहानी


जीवन सङ्घर्ष


देशको खबर

एक महिनामा एक लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेको छ । सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो । नेपालले आधार वर्ष मान्ने गरेको स�...

अन्तराष्ट्रिय खबर

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

भारतकाे उत्तराखण्ड सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सुप्रिम काेर्टलाई बताएको छ। उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै लाइसेन्स खारेज गरेकाे हाे। लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी, ब्रोन्कोम, स्वसरी प्रवाही, स्वसरी अवलेह, मुक्ता वटी एक्स्ट्रा प�...

एक महिनामा एक लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेको छ । सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो । नेपालले आधार वर्ष मान्ने गरेको स�...

लेख/रिपोर्ट

सहरको चिया चलन : मेसो नयाँ व्यवसायको

काठमाडौं । बिहान उठ्ने बित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन । हिजोआज साना-ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आ�...

आगामी कार्यक्रम

कार्पेदियममा चर्चित ब्यान्ड कबवेबले प्रस्तुती दिने – Event

आउँदो पौष २ गते विराटनगर बरगाछीस्थित कार्पेदिएममा रेष्टुरेन्टमा नेपाली चर्चित ब्याण्ड ‘कबवेब’ को प्रस्तुती हुने भएको छ । पुर्व टुरमा निस्केको कबवेबलाई कार्पे डिएमले प्रस्तुतीका लागि दोश्रोपटक विराटनगर ल्याउन लागेको हो । शुक्रबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म कबवेबले आफ्नो लाईभ प्रस्तुती दिने जनाईएको छ । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन प्रि सेलमा रु. ८०० र डोर सेलमा रु. १००० हजारका दरले टिकटको व्यवस्था �

पुरा पढ्नुहोस्
२८ मंसिर २०७८, मंगलवार १४:५२
कार्पेदियम, बरगाछी विराटनगर

कार्पेदियममा सबिन राईको प्रस्तुती हुने

विराटनगरमा नेपाली सांगितिक क्षेत्रका चर्चित गायक सबिन राईले प्रस्तुती दिने भएका छन् । गायक राईले उनको ब्यान्ड द फरोहका साथ बरगाछीमा रहेको कार्पेदियममा प्रस्तुती दिने भएका हुन् । चैत्र २० गते शुक्रबारका दिन साँझ ६ देखि राती ९ बजेसम्म सबिन राई एन्ड द फरोहले प्रस्तुति दिने भएको हो । सिमित व्यक्तिहरुको उपस्थितिमा आयोजना हुने सांगितिक कार्यक्रमको टिकट मुल्य १ हजार राखिएको कार्पेदियमका संचालक श्रेयसकर कार्कीले जानकारी दिए । उनले कार्पेदियमको बस्ने �

पुरा पढ्नुहोस्
१५ चैत्र २०७७, आईतवार १५:५४
कार्पेदियम, बरगाछी विराटनगर

बिराटनगरमा भारतीय कमेडियन राजु श्रीवास्तव सहितको न्यु इयर ब्यास २०२० हुने

बिराटनगर  पुष ७  ,  बिराटनगरमा बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा “न्यु इयर ब्यास २०२०” कार्यक्रम आयोजना हुने भएको छ  । यहीँ पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना हुने भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ ।   कार्यक्रममा भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगम , जादुगर कारण चौहान , टिकटकमा समेत लोकप्रिय चीन्की मिन्की र कलाकार श्रेया जैन लग�

पुरा पढ्नुहोस्
७ पुष २०७६, सोमबार ११:५७
होटेल नमस्कार

बिराटनगरमा “न्यु इयर ब्यास २०२०” कार्यक्रम आयोजना हुने

बिराटनगर मङ्सिर ३० ,  बिराटनगरमा  बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा "न्यु इयर ब्यास २०२०" कार्यक्रम आयोजना हुने भएको छ  । यहीँ पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना हुने भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ । २०२० नया बर्षको सेलिब्रेशनको लागि उक्त कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ  । कार्यक्रम बेलुकी ४ बजे सुरु हुने छ । कार्यक्रमको मुख्

पुरा पढ्नुहोस्
३० मंसिर २०७६, सोमबार १०:५०
. . . . .